Header Ads

GSSS टोलीको 148 दिन देखि जारी धर्नालाई दिल्लीको शहिद पार्क ( ITO) को छेउमा सारीएको छ


नयाँ दिल्ली :  गत केहि दिन अघि राजधानी एनजीटी को आदेश अनुसार जन्तरमन्तर गरिरहेको सबै धर्ना-प्रदर्शनहरू हटाएको थियो भने  गोरखाल्याण्ड संयुक्त संघर्ष समिति, (जीएसएसएस) टोलीले टिकट काटेर पनि दुइ चार दिन जन्तरमन्तर भित्र नै धर्ना जारीराखेको थियो भने हिजो ५ नोभेम्बर २०१७ को दिन त्यही जारी धर्नालाई दिल्लीको शहिद पार्क ( ITO) को छेउमा सारीएको छ । जे जस्तो परिस्थितीसँग लड्दै पनि जीएसएसएस टोलीले गोर्खाल्याण्ड मांगको आवाजमा सुरू गरिएको धर्नालाई टोड्न दिएको छैन। यसरीनै हिजोको धर्नाले १४८औं दिन टेकेको छ।



No comments

Powered by Blogger.