जीटीए-२ अध्यक्ष विनय तामाङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्लाको नयाँ वर्किङ्ग कमिटी गठन
पुरण गिरी
कालेबुङ : दुई दिने कालेबुङ जिल्ला भ्रमणमा आएको जीटीए-२ अध्यक्ष विनय तामाङले हिज डेलोमा एक बैठक राखी गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला अन्तर्गत ३७ जनाको नयाँ वर्किङ्ग कमिटी गठन गरिएको छ। गोजमुमो कालेबुङ जिल्ला नयाँ वर्किङ्ग कमिटीमा चुनिएको पदाधिकारीहरूको नाम क्रमैले-सञ्चबीर सुब्बा चिफ कोअर्डिनेटर अनि कन्भेरनसिपको पदभार दिएको छ भने नयाँ कमिटीमा शहरी क्षेत्रका संयोजक विनय घिसिङ अनि अर्पण गुरुङलाई बनाइएको छ।
१ खण्ड-१ को कन्भेनर
कमल सुब्बा, पङ्कज छेत्री, अनि गायेत्री मुखियालाई पदभार दिएको छन्।
२ खण्ड-२ को कन्टेनर
अनिल खवास र साइमन गुरुङलाई पदभार दिएको छन्।
३ खण्ड-३ को कन्भेनर
अजय प्रधान र सन्दिप कुलुङलाई पदभार दिएको छन्
यसरीनै प्रचार-प्रसार एवं व्यवस्थापन प्रभारीमा सेरोन योञ्जन, पङ्कज छेत्री र सन्दिप कुलुङलाई पदभार दिएको छन्। गोजमुमो कालेबुङ जिल्ला प्रवक्तामा भुवन खनाल र अमीर बस्नेतलाई पदभार सुम्पेको छन्
राजनैतिक गतिनिधि देखरेख गर्नेमा निर्देन लामा अनि जी मुखियालाई पदभार दिएको छन्। जीटीए कर्मचारीसित सम्पर्क साँध्नको लागि रन्जित राई अनि विनय दियाललाई पदभार दिएको छन्। यसरीनै शिक्षक,श्रमिक अनि सरकारी कर्मचारीहरूलाई हेर्ने काम सन्दिप लामा अनि भुवन खनाललाई पदभार सुम्पेको छन्।
Post a Comment