Spring of Life church को आवद्ध सदस्यहरु द्वारा बिजनबारीमा सार्वजनिक सौचालय सफाइसगै रङपचेरा
सन्जय निरौला
बिजनबारी : आफ्नो ठाउ आफै सफा राखौ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै Spring of Life church बिजनबारीमा आवद्ध सदस्यहरुले बिजनबारी बजारको प्रशाद भिल्ला नजिकै रहेको सार्वजनिक सौचालय परिसर सरसफाइ तथा जिर्न भइसकेको सौचालयमा रगपचेरा गरेको छ। हामी नयाँको माग गर्छौ तर पुरानो भएकोलाई यतिकै सडन दिन्छौ एव हामी यो भुली हाल्छौ कि नयाँलाई सरक्षन गर्न नसिके पुरानो हुन केहि समय लाग्दैन भन्ने केवल सम्बन्धि निकायलाई पर्खने आदतभन्दा माथि उठ्नसके आफू लगायत समाजको निम्ति फाइदा हुने तथा हामीले कुनै समाचारको हेडलाईन हुने उदेश्यले काम नगरेको तथा हामीलाई हेरेर आजको सभ्य समाजले केहि सिक्न सकोस् तथा अरुलाइ भन्नुको साटो आफू उदाहरण हुन जरुरत रहेको हाम्रो सोचाइ छ उनीहरूको तर्क थियो। याद रहोस् उक्त सस्थामा रहेका सम्पुर्णले अभियानमा भाग लिएको तथा सबैको एकै आवज हामी बिजनबारीलाई माया गर्छौ थियोभने भावी दिनहरुमा अन्य यस्तै चेतमुलक काम गर्ने रहेको सस्थाका एक वरिष्ठ सदस्यले बताएका छन भने बिजनबारी उक्त सार्वजनिक सौचालय अत्यन्तै जिर्न आवस्थामा रहेकोको छ भने सम्बन्धि निकायले ध्यान दिन अत्यन्तै जरुरी देखिन्छ।
Post a Comment