Header Ads

सुबनखाटामा बाक्सा जिला आग्सुको अधिबेशन हुने: श्वागतकारिणी समिति गठन



सुमन गडतोला
खैरानी :  बागानपारा प्रहरी चौकि अन्तर्गत सुबनखाटामा बाक्सा जिला समिति आग्सुको कार्यकारीणी सभा सम्पन्न भयो । जिला समिति आग्सुका सभापति लेख सुब्बा को सभापतिव्तामा बसेको सभामा सभाको उदेश्य ब्याख्य गर्नु हुन्छ जिला समिति आग्सुका मुलसचिब राजु बजगाइले। उक्त सभामा बाक्सा जिला आग्सुको अधिबेशन को लागी श्वागतकारिणी समिति गठन हुन्छ । उक्त अधिबेशन आगामी एप्रिल महिनाको १५,१६ तारिख दुइदिनको कार्यसुचि लिएर हुने तय भएको छ। सभापति शिव कुमार राइ, कार्यकारी सभापति जिबन भट्टराइ, उपसभापति रिषिराज उपाध्याय, राज कुमार छेत्री, श्याम थापा, नारायण ओस्ति, मुलसचिब को रुपमा दामोदर ठुङ्गेल, सह-सचिब भीम प्रधान, लाल तामाङ, कोशाध्याछ्य राजु बराल, मुख्य संयोजक दीर्घ तामाङ, प्रचार सचिब सन्जिब दाहाल, सुमन गडतोला, मोहन भट्टराइ, गोपाल भट्टराइ, कार्यलय सचिब राजु बस्नेत, परशु तिमसिना, सांस्कृतिक सचिब राम राइ, सांगठनिक सचिब राजु सुबेदी, स्ययंक सेवाक/ सविका प्रमुख कमल तामाङ, सुश्री तेजी तामाङ स्मारिका सम्पादक प्रमुख खड्गराज राउत, भबानी शंकर पौडेल, लाइ लिएर ३२ जने श्वागतकारिणी समिति गठन हुन्छ । उक्त सभामा बाक्सा आन्चलिक, सुबनखाटा आन्चलिक, बाक्सा आन्चलिक, मध्य बाक्सा आन्चलिक, कुमारीकाटा आन्चलिक, पुर्व डेफेली आन्चलिक, का सभापति मुलसचिब उपस्थित थिए, आन्चलिक मधे नाग्रीजुली आन्चलिक र मानस आन्चलिक उपस्थित भएको थिएन, खचाखच आग्सु कर्मीहरुको उपस्थितिमा कार्यकारीणी सभा सम्पन्न भयो ।



Powered by Blogger.