Header Ads

GJM अध्यक्ष विमल गुरुङ को भाषा अतिक्रमणमाथि 2 दिन बंदको घोषणा



गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङज्युको भाषा अतिक्रमणमाथि आजको सभामा लिइएको घोषणाहरू:

1. सम्पूर्ण दार्जिलिङ पहाड, सिलिगुडी तराई अनि डुवर्समा आगामी 1 जुनदेखि प्रतिवाद स्वरूप सडक गाउँ शहर बजारमा  कालो झण्डा लगाउनुपर्नेछ ।

2. दार्जिलिङ पहाडका सम्पूर्ण स्कुल कालेजहरू 1 र 2 जुन  (48 घण्टा ) बन्द रहने छ ।

3. जुन 4 तारिखदेखि  8 तारिख सम्म प्रतिवाद जुलुस  सम्पूर्ण पहाडभरि गरिनेछ ।
Powered by Blogger.