Header Ads

कालेबुङ : सुबुक रेल गड छेउ बाट दुइजना गोर्खा जनमुक्ति मोर्चाको कार्यकत्ताहरूलाई पुलिसले प्रकाउ


पुरण गिरी
कालेबुङ : सुत्रले बताएको अनुसार हिजो राती सुबुक रेल गड छेउ बाट दुइजना गोर्खा जनमुक्ति मोर्चाको कार्यकत्ताहरूलाई पुलिसले प्रकाउ गरेको थियो।जसमा कालेबुङ ठाकुर बारी निवासी बिजय छेत्री र कालेबुङ लाभा निवासी अशोक राई रहेक बताएको छ भने बिजय राईलाई बमकाण्ड,मडर,सरकारी सम्पती जलाएको (PS CASE N-223/17/203/121/121 A/326/307/3027427.
IPC R/W SEC 714.ES ACT 17/16/18 A/18 B.
23 UAP ACT.480)

 को आरोपमा आजकालेबुङ कोटमा पेस गरेको छ भने अशोक राईलाई पुलिस हिरासतमा नै राखी पछुताज चलिरहेको बताए।

[भिडियो:हाङ्खिम,कालेबुङ]


Powered by Blogger.