हिमालय दर्पणको कला परिशिष्ट सम्पादक तथा कवि ५६ बर्षीय सन्त कुमार छेत्रीको हृदयाघातले निधन
कालिम्पोंग : हिमालय दर्पणको कला परिशिष्ट सम्पादक तथा कवि सिलिगुडी लिम्बु बस्ती (२ माइल) निवासी ५६ बर्षीय सन्त कुमार छेत्रीको हिजो साँझ हृदयाघात हुदा सिलिगुडी नर्सीङ होममा नै असामिक निधन भयो थियो भने उनको निधनमा सम्पुर्ण हिमालय दर्पण परिवार साथै भारतबर्षका सम्पूर्ण गोर्खे संतान तर्फबाट शोक प्रकट गरिरहेको छ।
Post a Comment